Category: मनोरञ्जन

सुन्दरहरैँचा फुड फेस्टिभल असोज २५ देखि, दुई लाख दर्शक भित्र्याउने लक्ष्य

विराटचोकमा १७ दिनसम्म चल्ने फेस्टिभलमा राजेशपायल राईदेखि रचना रिमालसम्मका कलाकारको प्रस्तुति, स्थानीय स्वाद र संस्कृतिसँगै मनोरञ्जनको विशेष आकर्षण मोरङ । चाडपर्वको रौनकसँगै स्थानीय स्वाद, कला, संस्कृति र मनोरञ्जनलाई एउटै थलोमा…