नयाँ घर पाएपछि बेलबारीकी कलमति धिमाल दङ्ग, श्रम संस्कृति पार्टीका श्रमदाताद्वारा निर्माण गरिएको घर हस्तान्तरण
बेलबारी, मोरङ। बेलबारी नगरपालिका–११ जुराहकी असहाय कलमति धिमाल (स्थानीयले ‘गुन्द्रुकनी बज्यै’ भनेर चिन्ने) आइतबार नयाँ घर पाएपछि निकै भावुक र खुसी देखिइन्। धिमालको पुरानो घर जीर्ण भई बस्नै नमिल्ने अवस्थामा…

