Category: All

बेलबारी उपप्रमुख नीतु थापा कोइरालाद्वारा पूर्वाधार योजनाको स्थलगत अनुगमन

बेलबारी, मोरङ। बेलबारी नगरपालिकाकी उपप्रमुख नीतु थापा कोइरालाले नगरभित्र सञ्चालनमा रहेका विभिन्न पूर्वाधार विकास योजनाहरूको स्थलगत अनुगमन गर्नुभएको छ। विकास निर्माणका कामहरू गुणस्तरीय, पारदर्शी र समयमै सम्पन्न गराउने उद्देश्यले गरिएको…

Play स्टोरमा सार्वजनिक भयो ‘कृषि पात्र’ एप, किसानका लागि डिजिटल सहयात्री

बेलबारी | सुरिलो पोस्ट नेपाली कृषि क्षेत्रलाई डिजिटल प्रविधिसँग जोड्दै किसानलाई समयमै आवश्यक सूचना उपलब्ध गराउने उद्देश्यले विकास गरिएको ‘कृषि पात्र’ मोबाइल एप अब गुगल प्ले स्टोरमा सार्वजनिक भएको छ।…

पथरीशनिश्चरे गोल्डकप–२०८३ को तयारी तीव्र, असोज १७ देखि फुटबल खेल सुरु हुँदै

मोरङ । मोरङको पथरीशनिश्चरेमा आयोजना हुन लागेको तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरीशनिश्चरे गोल्डकप–२०८३ को तयारी तीव्र पारिएको छ। पथरी–११ फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिता २०८३ असोज १७ गतेदेखि २६ गतेसम्म सञ्चालन…

गृहमन्त्री सुदन गुरुङ शनिबार बिहानै विराटनगर पुगेका छ

विराटनगर, असार २० — गृहमन्त्री सुदन गुरुङ शनिबार बिहान विराटनगर आइपुगेका छन्। उनी बिहान १०:५७ बजे बुद्ध एयरको विमानमार्फत विराटनगर विमानस्थलमा अवतरण गरेका हुन्। विराटनगर पुगेपछि गृहमन्त्री गुरुङले जिल्ला प्रशासन…

लेटाङ, असार २० — मोरङको लेटाङ नगरपालिका क्षेत्रमा सिटी सफारी दुर्घटना हुँदा एक महिलाको मृत्यु

लेटाङ, असार २० — मोरङको लेटाङ नगरपालिका क्षेत्रमा सिटी सफारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। शनिबार दिउँसो पोखरीबाट लेटाङ बजारतर्फ आउँदै…

प्रणिशजंग केसी र आराध्या पण्डितमध्ये ब्याटल कसले जित्ला? दर्शकमाझ बढ्यो उत्सुकता

काठमाडौं । द भोइस किड्स सिजन–५ मा आफ्नो उत्कृष्ट गायन प्रतिभाबाट चारै जना कोचको कुर्सी घुमाउन सफल प्रतियोगी प्रणिशजंग केसी र आराध्या पण्डित अब ब्याटल राउन्डमा आमनेसामने हुने भएका छन्।…

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले वर्तमान सरकारले कार्यकालको पहिलो १०० दिनमा जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी प्रभावकारी काम गर्न नसकेको टिप्पणी

काठमाडौं, असार १९ — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले वर्तमान सरकारले कार्यकालको पहिलो १०० दिनमा जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी प्रभावकारी काम गर्न नसकेको टिप्पणी गरेका छन्। दार्चुलाको दुर्गम…

काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) दुवाकोटले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत चितवनका दुई स्थानमा वृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै

काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) दुवाकोटले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत चितवनका दुई स्थानमा वृहत् निःशुल्क स्वास्थ्य शिविर निःशुल्क उपलब्ध

काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) दुवाकोटले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत चितवनका दुई स्थानमा वृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै सयौं स्थानीयलाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरेको छ। केएमसी दुवाकोटको प्राविधिक…

६ दिनभित्र गुगल प्ले स्टोरमा आउँदै ‘कृषिपात्रो’ एप, किसानका लागि डिजिटल सहयात्री

बेलबारी । नेपाली कृषि क्षेत्रलाई डिजिटल प्रविधिसँग जोड्दै किसानलाई समयमै सही र भरपर्दो कृषि सूचना उपलब्ध गराउने उद्देश्यले विकास गरिएको ‘कृषिपात्रो’ मोबाइल एप आगामी ६ दिनभित्र गुगल प्ले स्टोरमा सार्वजनिक…

मनोसामाजिक परामर्श सेवाको प्रदेशस्तरीय समीक्षा सुरु

विराटनगर, असार १४। कोशी प्रदेश स्वास्थ्य निर्देशनालयले सुरक्षित आप्रवासन कार्यक्रम (SaMi – Safer Migration Programme) को सहकार्यमा मनोसामाजिक परामर्श सेवाको प्रदेशस्तरीय समीक्षा कार्यक्रम आयोजना गरेको छ। कार्यक्रमको उद्घाटन कोशी प्रदेश…